नयाँ दिल्ली रेलवे स्टेशनमा भागदौड हुँदा १५ को मृत्यु

हिमाल प्रेस ४ फागुन २०८१ ७:२५ | Sunday, February 16, 2025
नयाँ दिल्ली रेलवे स्टेशनमा भागदौड हुँदा १५ को मृत्यु

काठमाडौँ- नयाँ दिल्ली रेलवे स्टेशनमा शनिबार साँझ भागदौड हुँदा १५ जनाको मृत्यु भएको छ । फायर डिपार्टमेन्टका अधिकारीहरूका अनुसार भागदौड हुँदा मृत्यु भएको हो।

घाइतेहरूलाई दिल्लीको लोक नायक अस्पतालमा लगिएको भारतीय सञ्चारमाध्यम द इन्डियन टाइम्सले जनाएको छ। मृतक र घाइतेको अन्तिम नामावली संकलन गरी पछि जारी गरिने जनाइएको छ।

प्रकाशित: ४ फागुन २०८१ ७:२५ | Sunday, February 16, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast