काठमाडौँ- त्रिभुवन विश्वविद्यालयले सम्बन्धन पाएका क्याम्पसहरूलाई नवीकरण पत्र लैजान आग्रह गरेको छ।
प्रतिसंकाय २ हजार रूपैंया तिरेर नवीकरण पत्र लैजान सकिने त्रिविको भनाइ छ।
त्रिवि उपकुलपतिको कार्यालय योजना निर्देशनालयले सार्वजनिक सूचना जारी गरेर सम्बन्धन प्रदत्त क्याम्पसलाई नवीकरण भएको पत्र लैजान भनेको हो।
प्रकाशित: २० पुष २०७९ ७:११
प्रतिक्रिया