यी हुन् विश्वमा सबैभन्दा बढी भ्रष्टाचार हुने ८ देश

हिमाल प्रेस २९ माघ २०८१ १३:०० | Tuesday, February 11, 2025
2
SHARE
यी हुन् विश्वमा सबैभन्दा बढी भ्रष्टाचार हुने ८ देश

काठमाडौँ- ट्रान्सपरेन्सी इन्टरनेसनलले सार्वजनिक गरेको भ्रष्टाचार अवधारणा सूचाकांक २०२४ का अनुसार सबैभन्दा बढी भ्रष्टाचार हुने देशमा सुडान परेको छ। सर्वेक्षण गरिएका १८० देशमध्ये सुडान अन्तिम सूचीमा परेको हो।

सर्वेक्षणमा १०० अंकमा सुडानले ८ अंक प्राप्त गरेको छ। यसपछि दोस्रो बढी भ्रष्टाचार हुने देशमा सोमालिया पर्दा तेस्रोमा भेनेजुएला, चौथोमा यमन, ५ औँमा लिबिया, छैटौँमा इरिट्रिया, सातौँमा इक्वेटोरियल गिनी र ८ औँ निकारागुआ छन्। नेपाल १८० देशमध्ये नेपाल भ्रष्टाचार हुने मुलुकको १०७ औँ स्थानमा परेको छ।

भ्रष्टाचार अवधारणा सूचकांक २०२४ मा नेपालले १०० मा ३४ अंक प्राप्त गरेको छ। नेपालले गत वर्ष ३५ अंक पाएको थियो।

प्रकाशित: २९ माघ २०८१ १३:०० | Tuesday, February 11, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast