काठमाडौँ- कालीमाटी बजारमा तरकारी तथा फलफूलहरुको मूल्यसूची सार्वजनिक भएको छ। कालिमाटीमा आज सानो लोकल गोलभेँडा २२, रातो आलु ३४, भारतीय रातो आलु ३२, सुकेको भारतीय प्याज ६४, तराईको गाँजर २५, तराईको बन्दा १२, लोकल बन्दा १५, स्थानीय काउली १०, ज्यापु काउली १७, तराईको काउली १२, सेतो मुला १७, लाम्चो भन्टा २५ रुपैयाँ प्रतिकिलो छ।
त्यसैगरि डल्ले भन्टा ४५, मटरकोसा ४५, घिउसिमी ५५, राजमा ७५, करेला १०५, पाकेको फर्सी ४५, हरियो फर्सी १५, भिन्डी ९५, स्कुस ३५, रायोको साग १२, कन्य च्याउ ८०, डल्ले च्याउ २९०, ब्रोकाउली २५ रुपैयाँ प्रतिकिलो छ। थोकमा किनबेच भइरहेको यो सबै औसत मूल्य हो।
कालिमाटीमा हिजो सानो लोकल गोलभेँडा २२, रातो आलु ३४, भारतीय रातो आलु ३२, सुकेको भारतीय प्याज ६४, तराईको गाँजर २५, तराईको बन्दा १२, लोकल बन्दा १५, स्थानीय काउली १०, ज्यापु काउली १६, तराईको काउली १६, सेतो मुला २०, लाम्चो भन्टा २५ रुपैयाँ प्रतिकिलो थियो।
त्यसैगरी मटरकोसा ४५, घिउसिमी ५५, राजमा ७५, करेला १०५, पाकेको फर्सी ४५, हरियो फर्सी १५, भिन्डी ९५, स्कुस ३५, रायोको साग १०, कन्य च्याउ ८०, डल्ले च्याउ ३२६, ब्रोकाउली २५ रुपैयाँ प्रतिकिलो थियो।