काठमाडौँ- कालिमाटी फलफूल तरकारी विकास समितिमा तरकारी र फलफूलको भाउ सार्वजनिक भएको छ।
आज गोलभेँडा ठूलो (भारतीय) प्रतिकेजी ७० रुपैयाँ, गोलभेँडा सानो (भारतीय) प्रतिकेजी ३५ रुपैयाँ, गोलभेँडा सानो (तराई) प्रतिकेजी ३० रुपैयाँ, आलु रातो प्रतिकेजी ४० रुपैयाँ, आलु रातो (भारतीय) प्रतिकेजी ३४ रुपैयाँ, प्याज सुकेको (भारतीय) प्रतिकेजी ६५ रुपैयाँ कायम रहेको छ।
गाजर (लोकल) प्रतिकेजी ५० रुपैयाँ, गाजर (तराई) प्रतिकेजी ३० रुपैयाँ, बन्दा (लोकल) प्रतिकेजी २० रुपैयाँ, बन्दा (तराई) प्रतिकेजी १५ रुपैयाँ निर्धारण गरिएको छ ।

प्रकाशित: २१ माघ २०८१ ८:२८
प्रतिक्रिया



