लसएन्जलसको जंगलमा फेरि आगलागी

हिमाल प्रेस १० माघ २०८१ १०:०६ | Thursday, January 23, 2025
लसएन्जलसको जंगलमा फेरि आगलागी

काठमाडौँ- अमेरिकाको लसएन्जलसस्थित जंगलमा आगलागी फेरि आगलागी फैलिएको छ। आगलागीका कारण हजारौँ मानिसलाई सुरक्षित स्थानमा पठाइएको छ।

आगलागी भएको स्थान सहरभन्दा करिब ७० किलोमिटरको दूरीमा रहेको बताइएको छ।

आगलागी कस्टिक झरनानजिक पहाडी क्षेत्रमा रहेको छ। आगलागी भएको क्षेत्रमा स्कुल र मानवबस्ती रहेको बताइएको छ। आगलागीका कारण आठ हजार एकडभन्दा बढी क्षेत्र चपेटामा परेको छ।

आगलागीका कारण कुनै घरमा क्षति नपुगेको बीबीसीले जनाएको छ। आगलागि नियन्त्रणका लागि क्यालिफोर्नियाबाट अग्निनियन्त्रक दल मगाइएको छ। आगलागि भएको एक साताभन्दा बढी भइसकेको छ।

आगलागीका कारण कैयौँ घर जलेर नष्ट भएका छन् भने २५ जनाको मृत्यु भएको छ।

प्रकाशित: १० माघ २०८१ १०:०६ | Thursday, January 23, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast