र्‍याफ्टिङमा सरर …

हिमाल प्रेस ६ माघ २०८१ ११:०९
16
SHARES
र्‍याफ्टिङमा सरर …

म्याग्दी- म्याग्दीको बेनीस्थित कालीगण्डकी नदीमा जलयात्रा गर्दै आन्तरिक पर्यटक । बेनीमा पर्यटक आकर्षित गर्न जलेश्वरदेखि म्याग्दी र कालीगण्डकीको दोभानसम्म दुई किलोमिटर दूरीमा र्‍याफ्टिङ सञ्चालन गरिएको छ। तस्बिरः सन्तोष गौतम/रासस

प्रकाशित: ६ माघ २०८१ ११:०९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast