कोशी प्रदेशसभाको अधिवेशन माघ ७ गते बोलाउन सिफारिस

हिमाल प्रेस २८ पुष २०८१ १०:०८
2
SHARE
कोशी प्रदेशसभाको अधिवेशन माघ ७ गते बोलाउन सिफारिस

इटहरी- कोशी प्रदेश सरकारको आइतबार बिहान बसेको बैठकले प्रदेश सभाको हिउँदे अधिवेशन आगामी माघ ७ गते आह्वान गर्नका लागि प्रदेश प्रमुखलाइ सिफारिस गर्ने निर्णय गरेको छ।

सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले मन्त्रिपरिषद् बैठकले दिउँसो २ बजे बस्ने गरि बैठक आह्वान गरिएको जानकारी दिए।

प्रकाशित: २८ पुष २०८१ १०:०८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast