सर्वोच्च अदालतका सबै मुद्दाको सुनुवाइ स्थगित

हिमाल प्रेस १४ पुष २०८१ १३:३६ | Sunday, December 29, 2024
सर्वोच्च अदालतका सबै मुद्दाको सुनुवाइ स्थगित सर्वोच्च अदालत। फाइल तस्बिर

काठमाडौँ- सर्वोच्च अदालतमा सबै मुद्दाको सुनुवाइ स्थगित भएको छ। सर्वोच्च अदालतका पूर्वन्यायाधीश प्रकाश वस्तीको निधनको शोकमा आइतबार मुद्दाहरूको सुनुवाइ स्थगित भएको हो।

पूर्वन्यायाधीश वस्तीको शुक्रबार हृदयाघातका कारण निधन भएको थियो। सर्वोच्च अदालतले आफ्नो वेबसाइटमा बेन्च नबस्ने पनि जानकारी गराएको छ।

प्रकाशित: १४ पुष २०८१ १३:३६ | Sunday, December 29, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast