रहेनन् काठमाडौँका पूर्वमेयर पीएल सिंह

हिमाल प्रेस १ पुष २०८१ ८:३६ | Monday, December 16, 2024
रहेनन् काठमाडौँका पूर्वमेयर पीएल सिंह

काठमाडौँ- काठमाडौँ महानगरपालिकाका पूर्वमेयर पीएल सिंहको निधन भएको छ। सिंहको ठमेलको चाक्सीबारीस्थित निवासमा आज (सोमबार) बिहान निधन भएको पारिवारिक स्रोतले जनाएको छ।

८५ वर्षीय सिंह लामो समयदेखि अल्सरको समस्याबाट पीडित थिए। पूर्वमन्त्रीसमेत रहेका सिंहले प्रजातन्त्र स्थापनाका लागि गणेशमान सिंहका प्रमुख सहयोगी भएरसमेत काम गरेका थिए।

प्रकाशित: १ पुष २०८१ ८:३६ | Monday, December 16, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − fourteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast