तोलामा दुई हजारले बढ्यो सुन

हिमाल प्रेस २६ मंसिर २०८१ ११:२० | Wednesday, December 11, 2024
तोलामा दुई हजारले बढ्यो सुन

काठमाडौँ- अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै स्थानीय बजारमा आज प्रतितोला सुनमा दुई हजार रुपैयाँले वृद्धि भएको छ।

मंगलबार एकतोला सुन एक लाख ५२ हजार २०० रुपैयाँमा कारोबार भएको थियो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदीको मूल्य भने स्थिर छ। आज प्रतितोला चाँदी एक हजार ९२५ रुपैयाँमा कारोबार भइरहेको छ।

प्रकाशित: २६ मंसिर २०८१ ११:२० | Wednesday, December 11, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast