आज कर्णालीमा हिमपात सम्भावना, अन्य प्रदेशमा मौसम सामान्य

हिमाल प्रेस १७ मंसिर २०८१ ६:४७
4
SHARES
आज कर्णालीमा हिमपात सम्भावना, अन्य प्रदेशमा मौसम सामान्य

काठमाडौँ- देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ। कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

मंगलबार देशभर मौसम मुख्यतया सफा रहने छ। बुधबार भने कोशी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ ।

प्रकाशित: १७ मंसिर २०८१ ६:४७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + 20 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast