दुर्घटनामा वडाध्यक्षको मृत्यु भएको शोकमा गाउँपालिकामा बिदा

हिमाल प्रेस १६ मंसिर २०८१ ८:०३
10
SHARES
दुर्घटनामा वडाध्यक्षको मृत्यु भएको शोकमा गाउँपालिकामा बिदा

काठमाडौँ- दुर्घटनामा वडाध्यक्षको निधन भएको शोकमा आज रामेछापको गोकुलगंगा गाउँपालिकामा बिदा दिइएको छ।

गोकुलगंगा गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष रामचन्द्र बस्नेतको दुर्घटनामा निधन भएकाले आज गाउँपालिकाभर सार्वजनिक बिदा दिइएको हो।

गत मंसिर १४ गते काठमाडौंबाट गोकुलगंगा गाउँपालिका (बेताली) आउने क्रममा सिमखोलामा ना १ ज ७१२३ नम्बरको टाटा सुमो दुर्घटना हुँदा ४ नम्बर वडाध्यक्ष बस्नेतसहित पाँच जनाको निधन भएको थियो।

प्रकाशित: १६ मंसिर २०८१ ८:०३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + 20 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast