काइगाउँ बजार

हिमाल प्रेस १२ मंसिर २०८१ ८:४३
10
SHARES
काइगाउँ बजार डोल्पाको जगदुल्ला गाउँपालिका २ मा पर्ने काइगाउँ बजारलगायत आसपासको क्षेत्र। यो पालिकामा जिल्लामै सबैभन्दा पहिलो मोटर बाटो पुगेको थियो भने कर्णाली राजमार्गले पनि सिधै छोएको छ। तस्बिर : लेखबहादुर बुढा / रासस

डोल्पा- डोल्पाको जगदुल्ला गाउँपालिका, २ स्थित काइगाउँ बजारलगायत आसपासको क्षेत्र। यो पालिकामा जिल्लामै सबैभन्दा पहिला मोटर बाटो पुगेको थियो । कर्णाली राजमार्गले पनि सिधै छोएको छ। तस्बिर : लेखबहादुर बुढा/रासस

प्रकाशित: १२ मंसिर २०८१ ८:४३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + twenty =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast