काभ्रेपलाञ्चोक- गत असोज दोस्रो साताको अविरल वर्षापछि आएके बाढीले काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–६ र रोशी गाउँपालिका–२ जोड्ने पक्की पुल बगाएपछि खोलाबाटै गुड्दै यात्रुबाहक बस तथा सोही स्थानमा देखिएको क्षतिग्रस्त पुल। तस्बिर : राजकुमार पराजुली/रासस
प्रकाशित: ५ मंसिर २०८१ ९:३६
प्रतिक्रिया