सेनाको प्राड विवाक जर्नल विमोचन

हिमाल प्रेस ३० कार्तिक २०८१ १९:३८ | Friday, November 15, 2024
सेनाको प्राड विवाक जर्नल विमोचन

काठमाडौँ- नेपाली सेनाको प्राड विवाक जर्नल २०८१ को शुक्रबार विमोचन गरिएको छ। प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत र प्रधानसेनापति अशोकराज सिग्देलले संयुक्तरूपमा जर्नलको विमोचन गरेका हुन्।

सेना प्राड विवाक स्थापनाको ६२ औँ वार्षिकोत्सवको अवसरमा जंगीअड्डामा आयोजित कार्यक्रममा सैनिक न्याय प्रणालीको विकासमा योगदान दिने सैनिक विशेष अदालतका पूर्व सदस्य तथा पूर्व रक्षा सचिव किरणराज शर्मा र सेना प्राड विवाकका पूर्व प्रमुख प्राड उपरथी रत्नप्रकाश थापा (अ.प्रा.) लाई सम्मानित गरिएको थियो।

प्रकाशित: ३० कार्तिक २०८१ १९:३८ | Friday, November 15, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast