यम पञ्चक अर्थात कुकुर पूजाको दिन आज भक्तपुरको मध्यपुर थिमि नगरपालिका–२, सानोठिमीस्थित भैरवबहान गुल्ममा तालिम प्राप्त कुकुरबाट प्रमुख अतिथि, अतिथिहरूलाई फूल चढाएर सल्लाम गरेको कला प्रदर्शन गर्दै। तस्बिरः रत्न श्रेष्ठ/रासस
प्रकाशित: १५ कार्तिक २०८१ १२:०२
प्रतिक्रिया