 
                             
                                            काठमाडौँ- प्रदर्शनका क्रममा निषेधित क्षेत्र तोडेको भन्दै प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का थप ५ कार्यकर्ता पक्राउ गरेको छ। काठमाडौँको बालुवाटारमा प्रदर्शन गर्ने क्रममा उनीहरू पक्राउ परेका हुन्।
रास्वपा स्रोतका अनुसार पक्राउ पर्नेमा रास्वपा नेता पुकार बम (काठमाडौँ), अमर दङ्गाल (मकवानपुर/बकैया पालिका सभापति), धुर्बबहादुर बिष्ट (हेटौंडा उप महानगर सभापति), हरिस चन्द्र लामिछाने/बौद्ध, सुरेश थापा/मकवानपुर क्षेत्रीय सभापति रहेका छन्।
पक्राउपछि उनीहरूलाई दरबारमार्गमा राखिएको छ।
                            प्रकाशित: १३ कार्तिक  २०८१ १२:५७ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
 