पोखरामा तय गरिएको विद्यालय कर्मचारीको विधान अधिवेशन स्थगित

हिमाल प्रेस १५ असोज २०८१ १३:१३
332
SHARES
पोखरामा तय गरिएको विद्यालय कर्मचारीको विधान अधिवेशन स्थगित नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समितिका अध्यक्ष गंगाराम तिवारी। तस्बिर : हिमाल प्रेस

काठमाडौँ- नेपाल विद्यालय कर्मचारी परिषद्को विधान अधिवेशन स्थगित भएको छ।

परिषद्का केन्द्रीय अध्यक्ष गंगाराम तिवारीले आगामी कात्तिक ९ गतेका लागि कास्कीमा तोकिएको अधिवेशन विशेष कारणले स्थगित भएको जनाएका छन्।

उनले भने, ‘नेपाल विद्यालय कर्मचारी परिषद्को आउँदो कात्तिक ९ गते कास्कीमा गरिने विधान अधिवेशन विशेष कारणबस स्थगित गरिएको जानकारी गराइन्छ।’

प्रकाशित: १५ असोज २०८१ १३:१३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × two =