अविरल वर्षाका कारण आन्तरिक उडान प्रभावित

हिमाल प्रेस १२ असोज २०८१ ८:४३
10
SHARES
अविरल वर्षाका कारण आन्तरिक उडान प्रभावित फाइल तस्बिर।

काठमाडौँ- अविरल वर्षाका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक उडान बन्द भएको छ ।

वर्षा नरोकिएको र वैकल्पिक विमानस्थल नहुँदा आन्तरिकतर्फ उडान हुन नसकेको त्रिभुवन विमानस्थल नागरिक उड्डयन कार्यालयका प्रवक्ता रिन्जी शेर्पाले बताए।

काठमाडौँ बाहिर नागरिक उड्डयन कार्यालयका सबै स्टेसन बन्द छन्।

प्रकाशित: १२ असोज २०८१ ८:४३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − 9 =