अमेरिकामा परराष्ट्रमन्त्री राणा र राष्ट्रसंघीय उपमहासचिवबीच भेट

हिमाल प्रेस ११ असोज २०८१ ६:०४ | Friday, September 27, 2024
अमेरिकामा परराष्ट्रमन्त्री राणा र राष्ट्रसंघीय उपमहासचिवबीच भेट

अमेरिका- परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा र राष्ट्रसंघीय उपमहासचिव तथा महिला विभागकी कार्यकारी निर्देशक सीमा समी स्कन्दर बहुसबीच भेटवार्ता भएको छ।

भेटमा मन्त्री राणाले महिला सशक्तीकरणका क्षेत्रमा महिला विभागले गरेको कार्यको प्रशंसा गरेकी थिइन्।

उनले लैंगिक समानताका लागि नेपाल युएन वुमनसँग मिलेर काम गर्न सदैव तत्पर रहेको बताएकी थिइन्।

प्रकाशित: ११ असोज २०८१ ६:०४ | Friday, September 27, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 17 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast