नवलपरासी- नवलपरासी (बर्दघाट सुस्तापूर्व)को हुप्सेकोट गाउँपालिका–५ धौवादी डाँडामा रहेको फलाम खानी क्षेत्र। यस क्षेत्रको धौवादी–पोखरी र दुर्लुंगा क्षेत्रमा १० किलोमिटर लामो फलाम खानी रहेको छ । तस्बिरः विष्णुप्रसाद गौडेल/रासस
प्रकाशित: ५ असोज २०८१ १०:०३ | Saturday, September 21, 2024
प्रतिक्रिया




