दाङ- दाङको राजपुर गाउँपालिकाको गङ्गदी र लमही नगरपालिका-९ रिहार जोड्ने राप्ती नदीमा बनेको झोलुंगे पुल। नजिकै मोटरेबल पुल निर्माण भएपछि अहिले यो पुल प्रयोगविहीन छ । तस्बिरः रासस
प्रकाशित: २ असोज २०८१ १३:४२
प्रतिक्रिया