संसद्को चालु अधिवेशन अन्त्य

हिमाल प्रेस ३१ भदौ २०८१ १३:४७ | Monday, September 16, 2024
संसद्को चालु अधिवेशन अन्त्य संसद्‌ भवन

काठमाडौँ- संघीय संसद्को दुवै सदनको चालु अधिवेशन अन्त्य भएको छ। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले भदौ ३१ गते सोमबार रातिदेखि लागू हुने गरी अधिवेशन अन्त्य गरेका हुन्।

संसद्को चालु अधिवेशन २०८१ वैशाख २८ गतेबाट सुरु भएको थियो। बजेट अधिवेशन पनि भनेर चिनिने यो अधिवेशनबाट बजेटसहित चारवटा विधेयक पारित भएका छन्।

चार महिनामा बन्यो चारवटा ऐन, सांसदको भूमिकामाथि प्रश्न

प्रकाशित: ३१ भदौ २०८१ १३:४७ | Monday, September 16, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast