बलम्बुमा भेटिएको शंकास्पद वस्तु सेनाद्वारा निष्क्रिय 

हिमाल प्रेस ६ भदौ २०८१ ११:४३ | Thursday, August 22, 2024
बलम्बुमा भेटिएको शंकास्पद वस्तु सेनाद्वारा निष्क्रिय 

काठमाडौँ- नेपाली सेनाले काठमाडौँको चन्द्रागिरी–१२ बलम्बुस्थित वडा कार्यालय नजिक आज बिहान फेला परेको शङ्कास्पद वस्तु सुरक्षित साथ निष्क्रिय पारेको छ।

स्थानीयवासीको घरमा शङ्कास्पद वस्तु फेला परेको जानकारी प्राप्त हुनासाथ परिचालित बम डिस्पोेजल टोलीले उक्त शङ्कास्पद वस्त सुरक्षित साथ निष्क्रिय परेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

प्रकाशित: ६ भदौ २०८१ ११:४३ | Thursday, August 22, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast