कालिमाटीमा तरकारीको मूल्य : गोलभेडामा ७६ रुपैयाँ, घिउ सिमी ६६ रुपैयाँ

हिमाल प्रेस ५ भदौ २०८१ ८:३५ | Wednesday, August 21, 2024
कालिमाटीमा तरकारीको मूल्य : गोलभेडामा ७६ रुपैयाँ, घिउ सिमी ६६ रुपैयाँ फाइल तस्बिर

काठमाडौँ- कालिमाटी तरकारी थोक बजारमा बुधबार ठूलो गोलभेडा प्रतिकिलो ७६.६७ रुपैयाँमा बिक्री भएको छ।

यस्तै सानो स्वदेशी गोलभेडा ४३, टनेलको सानो गोलभेडा ५४, रातो आलु ६८, रातो मुढे आलु ६२.२०, सेतो आलु ५३.५०, सुकेको प्याज ९८, गाजर १०५, बन्दा ७५, स्थानीय काउली ८६.६७, ज्यापु काउली ११६.६७, सेतो मुला २३.३३, लाम्चो भान्टा ४६.६७, तने बोडी ६६ र घिउ सिमी ६६ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ।

त्यस्तै टाटे सिमी ८६.६७, तिते करेला ४६, लौंका ४६, परवर ७६, चिचिण्डो ४५, घिरौला ५६, झिगुनी ६५, पाकेको फर्सी ६०, हरियो फर्सी डल्ले ६५, भिण्डी ३५, पिडालु ७६.६७, स्कुस ३५, रायो साग ७६, तोरीको साग ५५, कन्ये च्याउ १६८, डल्ले च्याउ ३८०, राजा च्याउ २९०, ब्रोकाउली १६५, भेडे खुर्सानी ६६, अदुवा १९२ र सुकेको स्वदेशी लसुन २१० रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ।

यस्तो छ कालिमाटी बजारमा बुधबारको तरकारीको थोक मूल्य

प्रकाशित: ५ भदौ २०८१ ८:३५ | Wednesday, August 21, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast