रुकुम पूर्व- रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका ३ मा रहेको राक्से दह। यो दह चार हजार सात सय मिटरको उचाइमा अवस्थित छ। पछिल्लो समय दहको पानी सुक्दै जादा दहको सतह पनि घट्दै जान थालेको छ।
तस्बिर : सर्जना कार्की। रासस
प्रकाशित: ४ भदौ २०८१ ९:४९ | Tuesday, August 20, 2024
प्रतिक्रिया




