सुनको भाउमा कीर्तिमान

हिमाल प्रेस २ भदौ २०८१ ११:४८
20
SHARES
सुनको भाउमा कीर्तिमान

काठमाडौँ- आज सुनको मूल्य तोलामा तीन हजार रुपैयाँले बढेको छ। शुक्रबारको तुलनामा आज सुनको मूल्य प्रतितोला ३ हजार रुपैयाँले बढको हो।

आइतबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ५२ हजार ६ सय रुपैयाँ रहेको छ। आज चाँदी तोलामा ५० रुपैयाँले बढेर प्रतितोला १ हजार ८ सय १० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

 

प्रकाशित: २ भदौ २०८१ ११:४८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × one =