काठमाडौँ- कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ। बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ। बैठकमा प्रस्तावित ११ वटा एजेन्डाहरूमा छलफल जारी छ। नेताहरूले सो विषयमा आफ्ना धारणा राखिरहेका छन्।
साथै समसामयिक राजनीतिक विषयमा पनि छलफल हुनेछ। बैठकमा बोल्ने अधिकांश नेताहरूले नेतृत्व र सरकारमा सहभागी मन्त्रीहरूको काम कारबाहीबारे गुनासो गर्दै आएका छन्।
कांग्रेसको नीति प्रस्ताव : ‘जनयुद्ध’लाई कथित, अनावश्यक र विध्वंसकारी भन्ने शब्दावली हटाइयो
प्रकाशित: २७ साउन २०८१ १२:५० | Sunday, August 11, 2024
प्रतिक्रिया




