प्राविको सामान्य परीक्षाको नतिजा सार्वजनिक [सूचीसहित]

हिमाल प्रेस १५ साउन २०८१ ११:३९ | Tuesday, July 30, 2024
प्राविको सामान्य परीक्षाको नतिजा सार्वजनिक [सूचीसहित]

काठमाडाैँ- शिक्षक सेवा आयोगले प्राथमिक तह तृतीय श्रेणी खुला प्रतियोगितात्मक परीक्षाको नतिजा सार्वजनिक गरेको छ। शिक्षक सेवा नियमावली २०५७ को नियम १८ को उपनियम (२) अनुसार नतिजा सार्वजनिक गरिएको आयाेगले जनाएकाे छ।

आयोगको साेमबारको निर्णय अनुसार सातै प्रदेशको विषयगत (सामान्य) लिखित परीक्षाको नतिजा सार्वजनिक गरिएको हाे। आयाेगले गत असार २२ गते परीक्षाा लिएको थियाे। उत्तीर्ण भएका परीक्षार्थीको विषयगत लिखित परीक्षा भदौ २९ गते गर्ने सूचनामा उल्लेख गरेको छ।

नतिजा

प्रकाशित: १५ साउन २०८१ ११:३९ | Tuesday, July 30, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + 15 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast