विमान दुर्घटना : घाइते पाइलट शाक्यको स्वास्थ्य अवस्था बुझ्न पुगे पर्यटनमन्त्री

हिमाल प्रेस ९ साउन २०८१ १५:३४ | Wednesday, July 24, 2024
विमान दुर्घटना : घाइते पाइलट शाक्यको स्वास्थ्य अवस्था बुझ्न पुगे पर्यटनमन्त्री पाइलट शाक्यका परिवारसँग मन्त्री पाण्डे

काठमाडौँ- आज बिहान ११:११ बजे भएको सौर्य एयरलाइन्सको दुर्घटनामा बाँचेका पाइलट मनीष शाक्यको स्वास्थ्य अवस्था बुझ्न पर्यटनमन्त्री बद्री पाण्डे अस्पताल पुगेका छन्।

सौर्यको विमान मर्मतका लागि आफ्नै कम्पनीका प्राविधिकसहित १९ यात्रु बोकेर पोखरातर्फ उडान गर्नेबित्तिकै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको थियो। पाइलट शाक्यको भने घाइते अवस्थामा उद्धार भएको थियो। उनको सिनामंगलस्थित केएमसी अस्पतालमा उपचार भइरहेको छ।

 

प्रकाशित: ९ साउन २०८१ १५:३४ | Wednesday, July 24, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + 15 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast