रास्वपाको संसदीय दलको बैठक बस्दै

हिमाल प्रेस ६ साउन २०८१ ८:१९ | Sunday, July 21, 2024
रास्वपाको संसदीय दलको बैठक बस्दै रवि लामिछाने। फाइल तस्बिर

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको बैठक बस्दैछ।

आज बिहान ११ बजे सिंहदरबारस्थित दलको कार्यालयमा बैठक बस्न लागेको रास्वपाका कार्यबहाक प्रवक्ता मनिष झाले जानकारी दिए। आज प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिँदैछन्। आजको बैठकले विश्वासको विषयमा निर्णय लिनेछ।

यसअघि नै रास्वपाले प्रधानमन्त्रीलाई विश्वासको मत नलिने र प्रतिपक्षमा बस्ने बताइसकेको छ।

प्रकाशित: ६ साउन २०८१ ८:१९ | Sunday, July 21, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast