शिक्षक लाइसेन्सको विज्ञापन साउन अन्तिम साता

हिमाल प्रेस ४ साउन २०८१ ७:४४ | Friday, July 19, 2024
शिक्षक लाइसेन्सको विज्ञापन साउन अन्तिम साता

काठमाडाैँ- शिक्षक सेवा आयोगले अध्यापन अनुमति पत्र (लाइसेन्स) को विज्ञापन साउन अन्तिम साता गर्ने भएको छ।

आयोगले मंगलबार प्रकाशन गरेको कार्यतालिका अनुसार साउनको अन्तिम साता माध्यमिक तहको लाइसेन्स विज्ञापन हुनेछ। माविकाे परीक्षा असोज र नतिजा कात्तिकमा प्रकाश गरिने आयोगको भनाइ छ।

निम्न माध्यमिक तहको अध्यापन अनुमतिपत्रको विज्ञापन भदौमा, कात्तिक महिनामा परीक्षा र मंसिरमा नतिजा प्रकाशन गरिनेछ।

प्रकाशित: ४ साउन २०८१ ७:४४ | Friday, July 19, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast