अमेरिकी राष्ट्रपति बाइडेनलाई कोरोना

हिमाल प्रेस ३ साउन २०८१ ७:५१ | Thursday, July 18, 2024
अमेरिकी राष्ट्रपति बाइडेनलाई कोरोना

काठमाडौँ- अमेरिकी राष्ट्रपति जो बाइडेनलाई कोरोना संक्रमण देखिएको छ।
चुनाव अभियानमा हिँड्ने क्रममा बुधबार परीक्षण गर्दा कोरोना देखिएको ह्वाइट हाउसले जनाएको छ।

उनी कोरोना देखिएलगत्तै सेल्फ आइसोलेसनमा बसेका छन्। उनको चुनावी कार्यक्रम पनि प्रभावित बनेको छ। एजेन्सीबाट

प्रकाशित: ३ साउन २०८१ ७:५१ | Thursday, July 18, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast