कामचलाउ बन्यो प्रचण्ड सरकार

हिमाल प्रेस २८ असार २०८१ १९:१६ | Friday, July 12, 2024
कामचलाउ बन्यो प्रचण्ड सरकार पुष्पकमल दाहाल

काठमाडौँ- संसदबाट विश्वासको मत पाउन नसकेपछि पुष्पकमल दाहाल ‘प्रचण्ड’को सरकार कामचलाउ बनेको छ। राष्ट्रपति कार्यालयले अर्को सरकार गठन नभएसम्मका लागि यही मन्त्रिपरिषद्ले काम गर्ने गरी जिम्मेवारी तोकेको हो।

विश्वासको मत पाउन नसकेपछि प्रचण्ड स्वतः पदमुक्त भएका छन् । प्रधानमन्त्रीले पेस गरेको विश्वासको मतको प्रस्तावमा मतदान हुँदा पक्षमा ६३ मत परेको थियो। विपक्षमा १९४ मत परेको छ।

विश्वासको मतका लागि भएको मतदानमा २५८ सांसद सहभागी थिए।

प्रकाशित: २८ असार २०८१ १९:१६ | Friday, July 12, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast