काठमाडौँ- सत्तारुढ नेकपा माओवादी केन्द्रको संसदीय दल बैठक बस्दैछ। सिंहदरबारस्थित पार्टी संसदीय दलको कार्यालयमा दिउँसो २ बजेपछि बैठक बस्ने माओवादी केन्द्रले जनाएको छ।
ठूला दल नेपाली कांग्रेस र एमाले मिलेपछि अल्पमतमा परेसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी २८ जेठमा संसदमा विश्वासको मत लिँदैछन्।
प्रकाशित: २६ असार २०८१ १२:१७
प्रतिक्रिया