एकीकृत समाजवादीमा ९३ सदस्यीय केन्द्रीय कमिटी घोषणा

हिमाल प्रेस २१ असार २०८१ १४:३८
48
SHARES
एकीकृत समाजवादीमा ९३ सदस्यीय केन्द्रीय कमिटी घोषणा

काठमाडौँ- नेकपा (एकीकृत समाजवादी) को दसौँ राष्ट्रिय महाधिवेशनले ९३ सदस्सीय केन्द्रीय कमिटी घोषणा गरिएको छ। आइतरबादेखि जारी महाधिवेशनको छैटौँ दिन शुक्रबार महाधिवेशन अध्यक्ष मण्डलका अध्यक्ष झलनाथ खनालले अध्यक्ष माधवकुमार नेपाल, सम्मानीत नेतामा आफैँ (खनाल) र महासचिव घनश्याम भुसालसहितका ९३ जना नेताहरुको केन्द्रीय कमिटी घोषणा गरेका हुन्।

अध्यक्ष मण्डलका सदस्य राजेन्द्र पाण्डेले १० दिनभित्र बाँकी केन्द्रीय सदस्यहरूको नाम सार्वजनिक गरिने हललाई जानकारी गराए।

प्रकाशित: २१ असार २०८१ १४:३८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × four =