एकीकृत समाजवादीको अध्यक्षमा माधव नेपाल दोहोरिने निश्चित

हिमाल प्रेस २० असार २०८१ १२:२१
74
SHARES
एकीकृत समाजवादीको अध्यक्षमा माधव नेपाल दोहोरिने निश्चित माधवकुमार नेपाल

काठमाडौँ– नेकपा एकीकृत समाजवादीको महाधिवेशनबाट अध्यक्ष माधव नेपाल दोहोरिने पक्का भएको छ।  अध्यक्षका आकांक्षी झलनाथ खनाल र घनश्याम भुसाल पछि हटेसँगै उनी निर्विरोध भएको एक नेताले बताए।

यसअघि नै खनाल सम्मानित नेता बनिसकेका छन्। भुसालले वरिष्ठ उपाध्यक्ष मागेका छन्। अधिकारसहितको तेस्रो वरीयता दिने आश्वासनले भुसाल पछि हटेका हुन्। भुसालको जिम्मेवारीबारे छलफल गर्न कमलादीस्थित होटल रोयल सिंगीमा नेताहरू बसिरहेका छन्।

प्रकाशित: २० असार २०८१ १२:२१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 1 =