रिङरोड विस्तारका लागि प्रदीप पौडेलको दबाब यात्रा

हिमाल प्रेस १२ असार २०८१ १८:२४ | Wednesday, June 26, 2024
रिङरोड विस्तारका लागि प्रदीप पौडेलको दबाब यात्रा

काठमाडौँ– नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले रिङरोड विस्तारका लागि दबाब यात्रा गर्ने भएका छन्। उनी रिङरोडको विस्तार हुन बाँकी रहेको क्षेत्रमा असार १५ गते दबाब यात्रामा हिँड्ने भएका हुन्।

केही दिनअघि मात्रै पौडेलले यसबारे काठमाडौँ महानगरका प्रमुख बालेन्द्र शाहसँग पनि छलफल गरेका थिए।

काठमाडौँकझ रिङरोड समयमै निर्माण सम्पन्न नहुँदा यहाँको वातावरणदेखि यहाँका बासिन्दाको स्वास्थ्यमा प्रत्यक्ष असर परिरहेको छ।

प्रकाशित: १२ असार २०८१ १८:२४ | Wednesday, June 26, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast