बाढीपहिरोबाट निम्तिने जोखिमको सरकारले तत्काल पूर्वतयारी गरोस् : योगेश भट्टराई

हिमाल प्रेस ३१ जेठ २०८१ १२:०४ | Thursday, June 13, 2024
बाढीपहिरोबाट निम्तिने जोखिमको सरकारले तत्काल पूर्वतयारी गरोस् : योगेश भट्टराई

काठमाडौँ- नेकपा एमालेका सांसद योगेश भट्टराईले सरकारले बाढीपहिरोबाट निम्तिने असरबारे पूर्व तयारी गर्न सरकारसँग अनुरोध गरेका छन्।

उनले प्रतिनिधिसभा बैठकमा बोल्दै देशको पूर्वी क्षेत्रमा बाढी पहिरोले क्षति पुर्‍याउन थालेकाले सचेत हुन सरकारलाई अनुरोध गरेका हुन्।

हिजो मात्रै पहिरोका कारण पूर्वी क्षेत्रमा एकजनाको मृत्यु भइसकेको छ।

सरकारले बाढीपहिरोको क्षति न्युनीकरणका लागि प्रयास नगरेको भन्दै आलोचना भइरहेको छ।

प्रकाशित: ३१ जेठ २०८१ १२:०४ | Thursday, June 13, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast