सुनको मूल्य आज स्थिर, ४१ हजार ६ सयमा कारोबार

हिमाल प्रेस ३१ जेठ २०८१ ११:४० | Thursday, June 13, 2024
सुनको मूल्य आज स्थिर, ४१ हजार ६ सयमा कारोबार

काठमाडौँ- सुनको मूल्य आज स्थिर छ।

यस दिन छापावाल सुन प्रतितोला एक लाख ४१ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। छापावाल सुन बुधबार पनि यही मूल्यमा कारोबार भएको थियो।

तेजाबी सुन प्रतितोला एक लाख ४० हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ।

चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले घटेर कारोबार भइरहेको छ। चाँदी प्रतितोला एक हजार ८१० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

प्रकाशित: ३१ जेठ २०८१ ११:४० | Thursday, June 13, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast