फाइल तस्बिर।
काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीबीच बुधबार भेटवार्ता भएको छ। उहाँहरूबीच बुधबार अपराह्न सिंहदरबारमा भेट भएको हो।
भेटपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै ओलीले प्रधानमन्त्रीसँग राम्रो छलफल भएको बताए। ओलीले भने, ‘भेट राम्रो भयो।’
प्रकाशित: ३० जेठ २०८१ २१:१४ | Wednesday, June 12, 2024
प्रतिक्रिया





