बामदेव गौतमका एकता अभियानका केन्द्रीय सदस्य जसपा नेपाल प्रवेश

हिमाल प्रेस १७ जेठ २०८१ ६:३३ | Thursday, May 30, 2024
बामदेव गौतमका एकता अभियानका केन्द्रीय सदस्य जसपा नेपाल प्रवेश

काठमाडौँ-  बामदेव गौतम नेतृत्वको नेकपा राष्ट्रिय एकता अभियानका केन्द्रीय सदस्य नवीन ढकाल जनता समाजवादी पार्टी, नेपाल प्रवेश छन्।

ढकाललाई पार्टी केन्द्रीय कार्यालयमा पार्टी अध्यक्ष उपेन्द्र यादवले खादा तथा अबिर लगाएर स्वागत गरेका हुन्।

सो अवसरमा पार्टीका कार्यकारिणी समिति सदस्य प्रकाश अधिकारी, राजनीतिक समिति सदस्य अर्जुन थापा, राजनीतिक समिति सदस्य एवं पार्टीका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतलगायतका नेताहरु उपस्थित रहेका थिए।

प्रकाशित: १७ जेठ २०८१ ६:३३ | Thursday, May 30, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast