एमाले कोशीको संसदीय दलको उपनेतामा तिलकुमार मेन्याङ्बो

हिमाल प्रेस १६ जेठ २०८१ ९:४४ | Wednesday, May 29, 2024
एमाले कोशीको संसदीय दलको उपनेतामा तिलकुमार मेन्याङ्बो

काठमाडौँ- नेकपा एमाले कोशी प्रदेश संसदीय दलका उपनेतामा तिलकुमार मेन्याङ्बो चयन भएका छन्।

मंगलबार बसेको प्रदेश एमाले संसदीय दलको बैठकले तिलकुमार मेन्याङ्बोलाई दलको उपनेता चयन गर्ने निर्णय गरको हो।

यसअघि एमाले संसदीय दलको उपनेता रहेका राम राना आर्थिक मामिला तथा योजनामन्त्री बनेपछि परिवर्तन गरेर मेन्याङ्बोलाई जिम्मेवारी दिइएको एमाले सचेतक कमला दर्नालले जानकारी दिइन्।

प्रकाशित: १६ जेठ २०८१ ९:४४ | Wednesday, May 29, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast