यसपालि पनि बढेन कर्मचारीको तलबभत्ता

हिमाल प्रेस १५ जेठ २०८१ १८:२९
88
SHARES
यसपालि पनि बढेन कर्मचारीको तलबभत्ता

काठमाडौँ- सरकारले आर्थिक वर्ष २०८१/८२ को मा कर्मचारीको तलब, भत्ता र अन्य सुविधा बढाएको छैन।

संघीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री वर्षमान पुनद्वारा आज प्र्रस्तुत आगामी आव २०८१/८२ को बजेट वक्तव्यमा कर्मचारीको तलब, भत्ता र अन्य सुविधाको विषयमा केही पनि उल्लेख गरिएको छैन ।

गत आवमा पनि कर्मचारीको तलब, भत्ता र अन्य सुविधा वृद्धि भएको थिएन।

प्रकाशित: १५ जेठ २०८१ १८:२९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast