काठमाडौं- सरकारले मदिरा र सुर्तीजन्य वस्तुमा कर बढाएको छ। यी वस्तुमा लाग्ने अन्तशुल्क बढाइएको अर्थमन्त्री वर्षमान पुनले बताए। कर बढेसँगै अब यी वस्तुको मूल्य पनि बढ्ने भएको छ।
प्रकाशित: १५ जेठ २०८१ १७:०० | Tuesday, May 28, 2024
प्रतिक्रिया




