
काठमाडौं- सरकारले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका लागि ८ अर्ब १० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ।
मंगलबार संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले श्रम मन्त्रालयका लागि ८ अर्ब १० करोड रुपैयाँ बजेट विनियोजन गरिएको बताएका हुन्।
प्रकाशित: १५ जेठ २०८१ १६:०८
प्रतिक्रिया