
काठमाडौं – सरकारले गैरआवासीय नेपाली अभियान सञ्चालन गर्ने भएको छ। गैरआवासीय नेपालीका सन्तानलाई पुर्ख्यौली थलो भ्रमण गर्न आग्रह गर्ने भएको हो।
साथै सरकारले गैरआवासीय नेपालीको सीप र पुँजीलाई उपयोग गर्ने नीति लिएको अर्थमन्त्री वर्षमान पुनले बजेट भाषणका क्रममा बताए।
प्रकाशित: १५ जेठ २०८१ १६:०२
प्रतिक्रिया