सरकारले छुट्यायो कृषि तथा पशुपन्छी विकास मन्त्रालयका लागि ५७ अर्ब २९ करोड

हिमाल प्रेस १५ जेठ २०८१ १५:४५
4
SHARES
सरकारले छुट्यायो कृषि तथा पशुपन्छी विकास मन्त्रालयका लागि ५७ अर्ब २९ करोड

काठमाडौँ- सरकारले कृषि तथा पशुपन्छी विकास मन्त्रालयका लागि ५७ अर्ब २९ करोड बजेट विनियोजन गरेकाे छ।

आज संघीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८१/८२ को सरकारको राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गर्दै उक्त बजेट विनियाेजन गरेका हुन्।

उनले भने, ‘कृषि तथा पशुपन्छी विकास मन्त्रालयका लागि ५७ अर्ब २९ करोड बजेट विनियोजन गरेकाे छु।’

प्रकाशित: १५ जेठ २०८१ १५:४५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − sixteen =