गोरखासहित हिमाली जिल्लामा कस्तुरी पाल्नेलाई सरकारी अनुदान

हिमाल प्रेस १५ जेठ २०८१ १५:४२ | Tuesday, May 28, 2024
गोरखासहित हिमाली जिल्लामा कस्तुरी पाल्नेलाई सरकारी अनुदान

काठमाडौं – आगामी आर्थिक वर्षमा जंगली जनावर कस्तुरीको व्यवसायिक पालन गर्न पाइने भएको छ।

अर्थमन्त्री वर्षमान पुनले बजेट भाषणमार्फत यस्तो व्यवस्था गरिने बताएका हुन्। उनले विभिन्न हिमाली जिल्ला गोरखा, मनाङ, मनाङ, धादिङलगायतका जिल्लामा कस्तुरी पालन गर्न पाइने भएको हो।

प्रकाशित: १५ जेठ २०८१ १५:४२ | Tuesday, May 28, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast